टुहुरी बालिकाको उद्धार

रौतहट ,१२ भदौधन भएर मात्र हुँदैन, पुण्य काम गर्न मन हुनुपर्छ भनेझैं एक जना मनकारी महिलाबाट रौतहटकी एक टुहुरी बालिकाको उद्धार हुने भएको छ।दुई साताअघिको बाढीबाट अभिभावक गुमाउन पुगेकी रौतहटकी एक टुहुरी बालिकाको तिनै मनकारी महिलाबाट शिक्षादीक्षामा सहयोग पुग्ने भएपछि सामाजिक क्षेत्रमा काम गर्ने धेरैलाई चुनौती समेत थपिएको छ। मानवअधिकार र सामाजिक कार्यकर्ताको परिचय दिएर…

Logo