पक्की पुल नहुँदाको पीडा : साँघु भाँच्चिएपछि एकको मृत्यु

जाजरकोट : त्रिवेणी नलगाड नगरपालिका ३ जाजरकोटमा काठको पुल भाँचिदा ४३ वर्षीय बल बहादुर परियारको मृत्यु भएको छ। त्रिवेणी नलगाड नगरपालिका ३ को टट्टा बास्कोटी जोड्ने सांगटा खोलाको पुल भाँचिएको जाजरकोटबाट पत्रकार लक्ष्मण रसाइलीले जनाएका छन्।त्रिवेणी नलगाड न.पा ३ को करुवा घर भएका बलबहादुर परियार सोमबार दिउँसो घरबाट कैना अस्पताल आउने भनेर आफ्नो स्वास्नीको साथमा आउँदै…

Logo