डोल्पा सदरमुकाम दुनै बाढीको उच्च जोखिममा

 डोल्पा (दुनै), २ साउन ।प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै डोल्पा सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा पर्दै आएको छ । दुनै बजारको छेउमै रहेको भेरी नदीमा आजभोलि दैनिक झण्डै साढे एक लाख क्युबिक फिटभन्दा धेरै पानीको बहाव बड्ने गरेपछि दुनै बजार बाढीको उच्च जोखिम देखिएको हो । समुद्री सतहबाट दुई हजार ८५ मिटर उचाइमा रहेको दुनै वर्षेनी…

Logo