भूकम्पपीडित थप पीडामाः ‘कमिसन’ माग्छन् इन्जिनियर

काठमाडौं : पुननिर्माणका लागि खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् । उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो ।  आजको नागरिक दैनिकमा छ ।‘घर निर्माण गर्दा नक्सा बनाउनुपर्छ भन्दै प्राविधिकले पैसा माग्ने गरेका छन्, त्यो पैसा दिएपछि मात्रै घर बनाउन सुरु गर्नुपर्ने हो कि’, धुनिबेसी नगरपालिकामा केही…

Logo