काठमाडौँ महानगरको नीति: ई-ट्वाइलेटदेखि नि:शुल्क यातायातसम्म

३० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्मार्ट राजधानी बनाउने लक्ष्यसहित बिभिन्न आकर्षक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम अन्तर्गत स्मार्ट योजनाहरु सार्वजनिक गरेका हुन् ।यी योजनाहरुमा ई-ट्वाइलेटदेखि नि:शुल्क यातायातसम्म रहेका छन् ।के के छन् स्मार्ट योजनाहरु ?– सामाजिक सुरक्षा भत्ता घरघरमै…

Logo