माओवादी हेडक्वार्टर बैठक – यसकारण हारियो चुनाव

काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)ले आन्तरिक तथा बाह्य दुवै कारणले स्थानीय तहको निर्वाचनमा सोेचे जति परिणाम आउन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको हेडक्वार्टर बैठकमा स्थानीय तहको निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएको र सो सन्दर्भमा निर्वाचनको समीक्षालाई नै विशेष जोड दिइएको थियो…

Logo