किशोर नेपाल : गुरु कि गडफादर ? (भिडियो सहित)

अदिती पौडेल । २५ असार काठमाडौं ।पत्रकारितामा द्विविधा छ, गुरु कसलाई मान्ने ? लेखन–कला सिकाउनेलाई वा कुनै सञ्चार माध्यममा जागिर दिएर ‘करियर’ बनाइदिनेलाई ?यस्तै जिज्ञासा राखिएको थियो, किशोर नेपाललाई, जसले पत्रकारितामा ‘गुरु’को छवि बनाएका छन् । हामीले सोध्यौँ, ‘तपाईलाई गुरु मान्ने धेरैजना छन् । वास्तवमा तपाईं गुरु कि गडफादर ?’उनले यसरी झटपट उत्तर दिए, मानौं…

Logo