गुप्तांगमा १५ वटा सुई, निकाल्नै डक्टरलाई डेढ घण्टा लाग्यो !

यौन भोक मेटाउनका लागि मानिस कुन हदसम्म जानसक्छ भन्ने घटना हालै चीनमा सार्वजनिक भएको छ । विचित्र र अत्यन्त पीडादायी लाग्ने यो घटना एकजना ३५ वर्षीय व्यक्तिलाई गत जुन २० तारिखमा अस्पताल भर्ना गरिएपछि बाहिर आएको हो ।उक्त व्यक्तिलाई गुप्तांग (प्राइभेट पार्ट) मा अत्यधिक पीडा हुन थालेपछि र पिसाब फेर्दा रगत देखिएपछि हतारहतार अस्पताल पुर्याइएको…

Logo