मोदीले दिए ट्रम्पकी श्रीमतीलाई सल र चाँदीको ब्रासलेट

एजेन्सी १३ असार २०७४ ।अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। २० मिनेटसम्म चलेको भेटका क्रममा दुई देशको विकास यात्रामा एकले अर्कालाई सहयोग गर्ने विषयमा वार्ता भएको थियो।यसअघि ट्रम्प र अमेरिकी फस्ट लेडी मेलानिया व्हाइट हाउसमा मोदीको प्रतिक्षामा थिए। मोदीले फस्ट लेडी मेलानियालाई मह, चाँदीको ब्रसलेट र सल गिफ्ट…

Logo