पिरबाबा मजारमा भक्तजनको भीड

 महोत्तरी, १२ असार । मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल फित्रको अवसरमा महोत्तरीको मटिहानी गाउँपालिकास्थित प्रसिद्ध पिरबाबाको मजार (मन्दिर)मा आज ठूलो मेला लागेको छ ।मटिहानी–६ स्थित प्रसिद्ध पिरबाबाको मजारमा दर्शन गर्न बिहानै देखि हजारौँ सङ्ख्यामा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल फित्रका अवसरमा पिरबाबाको मजारमा चाँदर चढाएमा वा पिरबाबाको दर्शन…

Logo