राजपा आन्दोलनपछाडि लुकेका ४ कारण

केन्द्रबिन्दु डेस्क  । काठमाडौं , ६ असार २०७४ ।साना–साना ६ दल मिलेर बनेको मधेस केन्द्रित राष्ट्रिय जनता दल (राजपा) यतिबेला आन्दोलनको ‘वार्म–अप’मा छ । प्रदेश नं २ को चुनाव सार्नुअघिसम्म यो दल चुनाव बहिष्कार गर्दै आमहड्ताल गर्ने निर्णयमा पुगेको थियो । यतिबेला उनीहरूले आम हड्तालको कार्यक्रम छोडेको बताए पनि आन्दोलनलाई भने सँग–सँगै लिएर जाने निर्णय गरेका…

Logo