लिखुपिके र महाकुलुङमा माओवादी केन्द्र विजयीसल्लेरी (सोलुखुम्बु), १६ असार । लिखुपिके र महाकुलुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।लिखुपिके गाउँपालिका अध्यक्षमा डम्बरबहादुर बस्नेतले एक हजार १३६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर बस्नेतले ७६० तथा नेकपा (एमाले)का पोष्टकुमार कार्कीले ५१९ मत प्राप्त गर्नुभयोे ।उपप्रमुखमा माओवादी केन्द्रकी प्रमिला बस्नेतले…