दार्चुलाको लेकम-१ मा कांग्रेसका दौलतसिंह साउद विजयी

भीमदत्तनगर, १५ असार ।नेपाली कांग्रेसका दौलतसिंह साउद दार्चुलाके लेकम गाउँपालिकाको वडाध्यक्ष चुनिनु भएको छ। दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी हुनुभएको छ ।उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९५ र नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले १६१ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँगेसको पुरै प्यानल विजयी भएको छ ।सो वडामा एक हजार ८० मत…

Logo