हुम्लीलाई आत्मनिर्भर बनाउन जनप्रतिनिधिको प्रतिबद्धता

 काठमाडौँ, १५ असार । हुम्लाबाट निर्वाचित प्रतिनिधिले सडक, शिक्षा र स्वास्थ्यका साथै स्थानीय स्रोतसाधनलाई प्राथमिकतामा राखेर हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।संवाद डबलीले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले स्थानीय साधनस्रोतको अधिकतम उपयोग र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामाजिक सशक्तीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।सिमीकोट गाउँपालिकाका अध्यक्ष पदम लामाले भोकमरी र हिउँको विषयलाई…

Logo