ताप्लेजुङमा भएन आचारसंहिताको परिपालना

ताप्लेजुङ, ४ असार । ताप्लेजुङमा राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत चुनावी सभा लगायतका निर्वाचन गतिविधि ग्रिरहेका छन् । गाउँ–गाउँमा आमसभा गर्ने स्थल विद्यालयलाई बनाइएको छ । आमसभा हुने दिन विद्यालय नै बिदा गरिएको पाइएको छ ।शिक्षक खुलेआम पार्टीको चुनाव चिह्न र झन्डा अङ्कित टि–सर्ट तथा टोपी लगाएर आफ्नो पार्टीलाई जिताउन रातदिन भोट माग्दै हिँडेका छन्…

Logo