सेयर बजार : करिब तीन अर्बको कारोबार

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३ असार ।धितोपत्र बजारमा यो साता रु दुई अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको थियो ।कारोबार रकम गत साताको भन्दा ११ दशमलव ५९ प्रतिशत कम हो । स्टककाअनुसार गत साता रु तीन…

Logo