बर्दियामा निषेधाज्ञा पाँच दिन थप

बर्दिया।बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न भदौ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।बैठकले स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप र चाडपर्व लगायत…

Logo