नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।प्रचण्डनिवासमा बुधबार सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको थियो । आज आएको नतिजामा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कुन दर्जाको सुरक्षाकर्मीलाई कोरोना देखिएको पुष्टि भएको भन्ने…