‘प्रभावकारी कदमका कारण अनुमान गरे जस्तो सङ्क्रमित बढेनन्’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं ।कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय सङ्क्रमित हुन सक्ने आँकलन गरेको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय सङ्क्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार हुन सक्ने अनुमान गरेको थियो । तर कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले…

Logo