नेपाली सेनाले सैनिक कल्याणकारी कोषको जोखिममा रहेको ८० करोड उठायो

काठमाडौं ।नेपाली सेनाले सैनिक कल्याणकारी कोषको जोखिममा रहेको रकम मध्ये करिब ८० करोड रुपैयाँ उठाएको छ ।सेनाले पछिल्लो समय आफ्नो जोखिममा रहेको रकम उठाउनका लागि गरेको प्रभावकारी व्यवस्थापन र लिएको निक्षेप नीति कारण रकम उठेको सेनाले बताएको छ । शुक्रबार कल्याणकारी कोषले जंग्गीअड्डामा पत्रकार सम्मेलन गर्दै विगत वर्षहरुमा कोषको करिब ८५ करोड रुपैयाँको हाराहारीमा निक्षेप…

Logo