विशेष अदालतमा मुद्दाको चाप बढ्दो, अहिले सम्मकै उच्च

काठमाडौं ।भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरण सम्बन्धी मुद्दा हेर्न विशिष्टकृत अदालतका रुपमा स्थापना गरिएको विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको चाप बढदै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा नयाँ दर्ता मात्र ४५० थान मुद्दा छन् ।अघिल्लो आर्थिक वर्षबाट सरिआएको ३९३ थान गरी जम्मा ८४३ मुद्दा रहेका छन् । त्यसमध्ये ६६५ थान मुद्दा फर्छ्योट गर्न बाँकी छ…

Logo