नयाँ आइजीपीका लागि क्षेत्रीको नाम सिफारिस

काठमाडौं ।नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरिएको छ । गृह मन्त्रालयले क्षेत्रीको नाम सिफारिस गरेको हो ।वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको बताइएको छ । नयाँ आइजीपीको निर्णय गर्न आज ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल रहेका भए पनि गृह मन्त्रालयले क्षेत्रीलाई सिफारिस गरेको हो…

Logo