बाँदरमुढे घटनाको १५ वर्ष पूरा : अझै न्यायको पर्खाइमा पीडितहरु

चितवन ।१५ वर्ष अघि चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालिन विद्रोही पक्ष माओवादीले सर्वसाधारण चढेको गाडीमा बम विस्फोट गरायो । तत्कालिन माओवादी कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।पछि थप ५ जनाको मृत्यु भयो, ७० जना घाइते भए । उक्त घटनाको आज १५ वर्ष पुरा…

Logo