लकडाउनमा पनि काठमाडौं महानगरको पूर्वाधार विकासका काम सुचारु

काठमाडौं ।लकडाउनको अवधिको बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण तथा पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको छ । महानगरका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले लकडाउनको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको बताएका छन् ।‘केही दिन अघि मात्रै वडा नं.–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ थापाले भने,…

Logo