क्वारेन्टनाइनमा बस्दै आएका यूवकद्वारा झुण्डिएर आत्महत्या

उदयपुर ।क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका ७ गुराँसेका एक युवाले बिहीबार राती आत्महत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्।गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो । श्रीमतीसँग…

Logo