कोरोना भाइरसको महामारीमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीका समयमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन शुरु गरिएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ अध्यक्ष शन्तराम बिडारी, काठमाडौँ जिल्ला वार एशोसिएशनका अध्यक्ष जगदीश घिमिरे र गैह्रसरकारी संस्था महासङ्घ काठमाडौँका अध्यक्ष प्रदीप डङ्गोल रहेको अनुगमन समिति गठन गरी राष्ट्रिय मानवअधिकार आयोगले दिएको कार्यादेशबमोजिम काठमाडौँ जिल्लामा पनि मानवअधिकार अनुगमन गरिएको हो ।महासङ्घ काठमाडौँका…

Logo