२५ हजार धरौटी बुझाएर छुटे पूर्वसचिव उपाध्याय

काठमाडौं ।साइबर क्राइमको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसचिव भीम उपाध्याय आज २५ हजार धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार धरौटीमा छोड्न आदेश दिएपछि उनी सो रकम बुझाएर छुटेका हुन् ।गत बुधबार उनी सरकार र प्रधानमन्त्रीविरुद्ध सामाजिक संजालमा जथाभावी लेखेको आरोपमा पक्राउ परेका थिए । आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश भरतमणि…

Logo