न्यू योर्कमा कोरोना परीक्षण गर्न फार्मेसीलाई पनि दिइयो अनुमति

काठमाडौं, वैशाख १४ गते । कोरोना भाइरस (कोभिड–१९)सँग लड्नको लागि अमेरिकाको सबैभन्दा प्रभावित न्यू योर्क शहरमा कोरोना भाइरसको परीक्षण गर्न फार्मेसीलाई अनुमति दिइएको छ ।दैनिक ४० हजारको परीक्षण गर्न अस्पताल र प्रयोगशालाहरुले मात्र गर्न असमर्थ हुँदा यस्तो अनुमति दिइएको हो ।करिब पाँच हजार फार्मेसीहरुले ४० हजार परीक्षण गर्नको लागि मद्दत गर्नसक्ने न्यू योर्कका गभर्नर एन्ड्री…

Logo