लकडाउन थप गर्ने जिम्मा उच्चस्तरीय समितिलाई

काठमाडौं ।सरकारले ११ चैत यता निरन्तर जारी राखेको लकडाउन थप गर्ने कि नगर्ने विषयमा भने शुक्रबारको बैठकले कुनै निर्णय लिएन ।पछिल्लो पटक थपिएको लकडाउन अवधि वैशाख १५ गतेसम्म छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आवश्यक गृहकार्य गरेर अन्तिम निर्णयमा पुगिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।‘विदेशमा रहेका नेपालीका विषयमा पनि सम्बन्धित देशका…

Logo