२४ जना डिएसपी एसपी पदमा बढुवा हुँदै

काठमाडौं ।नेपाल प्रहरीका २४ जना डिएसपी एसपी पदमा बढुवाका लागि सिफारीस भएका छन् ।प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकले २४ जना डिएसपीलाई एसपी बढुवाको लागी सिफारीस गरेको हो । उनीहरुलाई बुधवार सिफारीस गरिएको हो ।बढुवा सिफारिसमा पर्नेहरुमा होविन्द्र बोगटी, बेद विष्ट, तुलबहादुर कार्की , प्रविणलाल श्रेष्ठ छन् । यस्तै महेन्द्र थापा, राकेश सिंह,…

Logo