लकडाउनको २९ औं दिन आज पनि सडकहरु सुनसान

काठमाडौं ।कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन हो । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक जनजीवन भने प्रभावित भएको छ ।अत्यावश्यक काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि राजधानी काठमाडौंका सडकहरुमा अत्यावश्यक…

Logo