राहत वितरण सहज बनाउन सरकारले तोक्यो सातै प्रदेशमा ‘फोकल पर्सन’ (कुन प्रदेशमा को ?)

काठमाडौं ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि देश चैत ११ गते देखि लकडाउनमा रहेको छ। लकडाउनले गर्दा धेरै मानिसहरुलाई खानको समस्या परेकाले सरकारले राहत दिने व्यवस्था गरेको छ।सरकारले दिने राहत वितरणलाई व्यवस्थित बनाउन सातै प्रदेशमा फोकल पर्सन तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सबै प्रदेशमा फोकल पर्सन तोकिएको जनाएको…

Logo