सीमामै अड्‍‍किए २ हजार ३१८ नेपाली

काठमाडौं ।कोराना संक्रमणका कारण नेपाल–भारत सीमाना बन्द भएपछि नेपालका सीमावर्ती १८ जिल्लाको सीमापारि भारतीय क्षेत्रको क्वारेन्टाइनमा २ हजार ३ सय १८ नेपाली अड्किएका छन् । त्यस्तै नेपालका सीमावर्ती १९ जिल्लामा ११ सय ९४ भारतीय अड्किएका छन् ।गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको नेपाल प्रहरीको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार पारेको उक्त विवरणमा दुवैतर्फको सीमावर्ती क्षेत्रमा रहेका…

Logo