आज स्वदेश फर्किँदै भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

काठमाडौँ । पाँच दिने औपचारिक भ्रमणमा गत बुधबार नेपाल आएका भारतीय स्थल उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हको सम्मान लिन नेपाल आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन् । बुधबार पशुपतिनाथको दर्शन गरेका द्विवेदीले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग…

Logo