रामजी बलामी-सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गत फागुन ८ गते मन्त्री पदबाट राजीनामा दिए । बाँस्कोटाले आफ्नोबारे प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएको भन्दै ट्वीट गरेका थिए।२०७४ चैत २ गते केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका…