सरकारले ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने

काठमाडौं ।सरकारले मुलुकभर भएका ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ ।कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंसेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर, विमासहितको व्यवस्था गरि परिचालन गर्ने निर्णय गरेको हो । मुलुकभर ५० हजार भन्दा धेरै ग्रामिण स्वास्थ्य स्वयंसेविका रहेकाले उनीहरुलाई आवश्यक…

Logo