नेपालमा थप एक जनामा कोरोना पोजिटिभ, छैठौं संक्रमित पनि बाग्लुङकै

काठमाडौं ।नेपालमा थप एकजना युवतीमा कोभिड १९ को पोजेटिभ देखिएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप एक जना युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।पछिल्लो संक्रमणका विरामीसँगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यी संक्रमित विरामी पनि चैत ४ गते कतार…

Logo