कान्तिपुर मिडिया ग्रुपले भोलिदेखि आफ्ना प्रकाशनहरु बन्द गर्ने

काठमाडौँ ।कान्तिपुर मिडिया ग्रुपले भोलिदेखि आफ्ना प्रकाशनहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना प्रभावसँगै नेपालमा पनि लकडाउन गरिएको विषम परिस्थितीका कारण आफ्ना सेवाहरु अनिश्चितकालका लागि बन्द गर्न लागिएको सो मिडिया ग्रुपले जनाएको छ ।आजको पत्रिकामार्फत विशेष प्रकाशकीय लेख्दै कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना…

Logo