विपद् ब्यवस्थापन समितिलाई काभ्रे रियलस्टेटको सहयोग

काभ्रे ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरी त्यसको कार्यान्वयन र रोकथामका लागि क्वारेन्टाइन र आइसोलेसन स्थापना गरेर अगाडी बढिरहेको बेला जिल्ला विपद् ब्यवस्थान समितिलाई काभ्रे रियलस्टेटले खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ ।काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामा र प्रबन्ध निर्देशक शोभा लामाले काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंलाई…

Logo