रामेछापको गोकुलगंगामा ११ क्वारेन्टाइन र ५ आइसोलेसन तयार

रामेछाप ,रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका रस्नालुमा कोरोना भाइरस रोकथामका लागि ११ क्वारेन्टाइन र ५ वटा आइसोलेसन बेड तयार पारिएको छ ।पालिकाको वडा नम्बर ३ रस्नालु स्थित भीमसेनस्थानमा नवनिर्मित गोकुलगंगा अस्पतालमा कोरोना भाइरस (कोबिड- १९) को रोकथाम तथा संक्रमणलाई मध्यनजर गर्दै ११ वटा क्वारेन्टाइन बेड र ५ वटा आइसोलेसन बेड तयारी बनाएको पालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले…

Logo