काठमाडौं ।सरकारले जारी गरेको लकडाउनको आज दोस्रो दिन हो । मंगलबबार विहानदेखि देशभर लकडाउन गरिएको छ । पहिलो दिन हिजो काठमाडौं सुनसान रह्यो तर विभिन्न जिल्लाहरुमा उल्लंघनका घटनाहरु भए । आज पनि लकडाउन कायम रहेकाले यसको पूर्ण कार्यान्वयनका लागि सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ ।विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी…