नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । खाडीबाट आएका एक युवामा कोभिड १९ पोजेटिभ देखिएको हो । उनी कुन एयरको जहाजमा नेपाल आएका थिए र उनीसँगै अन्य कति सवार थिए भन्ने विवरण अझै खुल्न सकेको छैन् । अहिले ती युवाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेनसमा उपचार भइरहेको छ…