ऊर्जामन्त्री सवार विमानमा समस्या

काठमाडौंबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा समस्या आएको छ। शनिबार बिहान नेपालगञ्ज उड्ने तयारीमा रहेको जहाजमा अचानक समस्या आएकाले उडान रोकिएको कम्पनीले जनाएको छ।बिहान साढे ८ बजेका लागि उडान तय भएको जहाज बिग्रिएपछि यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन पनि सोही जहाजबाट नेपालगञ्ज जान लागेका थिए ।जहाज…

Logo