जनकपुर ।कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश नं २ को भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।भारतसँग जोडिएको मुख्य नाका वीरगञ्जका साथै भारतसँग आवतजावत हुने अन्य सीमावर्ती क्षेत्रमा पनि सहायता कक्ष स्थापना गरिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहले जानकारी गराए ।धनुषाको…