अमेरिकाको महत्वाकांक्षी परियोजना ‘एमसीसी’ (मेलेनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा यतिबेला आम चासो छ । पार्टी र तिनका धेरैजसो नेताहरू यसको पक्षमा खुलेर लागेका छन् । तर, केही नेता तथा विश्लेषकहरू भने खुलेरै विरोधमा उत्रिएका छन् । तिनैमध्येका एक विश्लेषक हुन्–किशोर विश्वास ।किशोर विश्वास तिनै नेता हुन् जो मधेस आन्दोलनताका मधेसी जनअधिकार फोरमका सहसंयोजक थिए ।…