उद्योगीहरूको गुनासोदेखि उपत्यकामा बन्द रहेका ट्राफिक लाईटहरू सुचारुसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमूलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।आजका टप ५ समाचारमध्ये अखिल नेपाल फुटबल संघ (एन्फा) र इग्ल्याण्ड फुटबल…

Logo