काठमाडौंबेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटनाकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ। दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभार सम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो।यो संख्या सन् १९९० को भन्दा…