काठमाडौं ।प्रधानसेनापति पूर्णचन्द्र थापा बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदको निमन्त्रणामा चारदिने बङ्गलादेश भ्रमणमा आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी शरदकुमार गिरीले बिदाइ गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बङ्गलादेशमा रहँदा प्रधानसेनापति थापाले त्यहाँका विभिन्न सैनिक एकाइको निरीक्षण भ्रमण गर्नाका साथै उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।उनी आगामी…