हेटौंडा उपमहानगरपालिका ६ स्थित निजी तथा सामुदायिक विद्यालयहरूमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश ३ को नाम र राजधानी तोकिएको खुसियालीमा वडा कार्यालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।‘३ नम्बर प्रदेशको नाम बागमती र राजधानी हेटौंडा भएको सुखद उपलक्ष्यमा यस वडाभित्र रहेका निजि तथा सामुदायिक बिद्यालय पुस २८ गतेका दिन पठनपाठन बन्द हुने…