मुक्तकम्लरीले सञ्चालन गरेको सहकारीलाई सहयोग

तुलसीपुरः मुक्तकम्लरीले सञ्चालन गरेको दाङ तुलसीपुर–१८ स्थित गन्यारी कृषि सहकारी संस्थालाई कुखुरापालन गर्न पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले रु एक लाख २६ हजार प्रदान गरेको छ । कम्लरी मुक्त भएपछि उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने भन्दै उक्त सहकारीलाई सहयोग गरिएको केन्द्रका अध्यक्ष डिल्ली रावतले बताए। उनका अनुसार पाँच सय बढी महिला उक्त सहकारीमा आबद्ध…

Logo